Breaking

हरिवन नगरपालिका ३ मा एमालेको प्यानलै विजयी


काठमाडौँ — हरिवन नगरपालिका(३ मा नेकपा एमालेका दीपमान लोप्चनको प्यानल नै विजयी भएको छ । निर्वाचन अधिकृतको कार्यालयले गरेको घोषणा अनुसार लोपचनले ७५८ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम् प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का संजीव मोक्तानले ४७० मत ल्याएका छन् ।