देश

मिक्वाखोला गाउपालिका १ मा एमालेबाट राम फेम्सोहाङको प्यानलनै विजयी


काठमाडौँ —ताप्लेजुङको मिक्वाखोला गाउपालिका १ खोक्लिङमा नेकमा एमालेबाट राम फेम्सोहाङको प्यानलनै बिजयी भएका छन् । ०७४ सालमा नेपाली काङग्रेसबाट अमृत लिम्बु वाडा अध्यक्ष भएका थिए सोही स्थानमा राम फेम्सोहाङले आफ्नो प्यानल सहित पकट जमाएका छन् ।

मिक्वाखोला गाउॅंपालिका वडा नं १ खोक्लिङमा एमालेको विरासत पुनर्स्थापित भएको छ । उनले ०७४ सालकै वाडा अध्यक्ष अमृत मिम्बुसंगै प्रतिस्प्रधा गरेका थिए । नेपाली काङग्रेसका लिम्बु २३ मतले पराजित भएका छन् ।