काठमाडौँ — स्याङ्जामा मतदाता बोकेको जीप भयंकर ठूलो दुर्घटना, १३ जनाको ज्यान गयो
स्याङ्जा । स्याङ्जा वालिङ–१४ को अर्खलाबासमा मतदाता बोकेको जीप दुर्घटना भएको छ । दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ ।
१२ जना घाइते भएका छन् । मतदानका लागि जाँदै गरेका मतदाताहरु बोकेको ग २ च ३०२६ नम्बरको जीप पर्वत जोड्ने माथिल्लो सडकबाट झरेको हो ।


प्रतिक्रिया