काठमाडौँ— चितवनको भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहालले मतदान गर्नुभएको छ । सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बन्नु भएकी दाहालले भरतपुर महानगरपालिका(१४ स्थित प्रहरी विद्यालयबाट मतदान गरेकी हुन् ।
प्रतिक्रिया