काठमाडौँ — शुक्रबार हुने स्थानीयतहनिर्वाचनकालागि केन्द्रमानिर्वाचनआयोगदेखि जिल्लास्थितमुख्यनिर्वाचनकार्यालयहरुले सम्पूर्ण तयारी पुरा भएको छ । मतदान स्थलका सबै संरचनाहरु निर्माणगरि मतदानस्थलमाखटिएकाकर्मचारीहरु मतदाताको स्वागतमातमतयार देखिएकाछन ।
भोलि देशभरका७ सय ५३ वटा स्थानीयतहमानयाँजनप्रतिनिधिचयनकालागिमतदानहुँदैछ ।
देशकाअन्यस्थानीयतह सरह उपत्यकामापनिविहिवार मतदान स्थलतोकिएकास्थलहरुमाविहिबार दिउँसो सुरक्षाकर्मी, कर्मचारी र स्वयसेवक सबै मतदान स्थलतयार गर्न भ्याईनभ्याई थिए । बाँसको खाँबो गाड्ने, छेकबारगर्ने,त्रिपालटाङने काममाव्यस्तथिए । शुक्रवार विहान७ बजेबाट नै मतदान सुरु हुने हुँदाविहिवार सबै काम सम्पन्नगर्नुपर्ने चटारो थियो । साँझसम्म सबै काम सम्पन्न गरी भोलिविहान समयमा नै मतदान सुरु गर्ने मतदानअधिकृतहरुको तयारी छ।
र आजसाँझसम्मउनीहरुले आवश्यक सबै तयारी फत्ते गरिसेकेकाछन् । मतदान केन्द्रमाआममतदाताको सहजताकालागिमहिला र पुरुषकालागिडोरी वाबाँस ले बार लगाई मतदानकालागिलाइनको व्यवस्थापनगरिएको छ । सुत्केरी,गर्भवती, अशक्त, अपाङ्गताभएकाव्यतिm,जेष्ठनागरिककालागिलाईन नबसीकनमतदानको व्यवस्था गरेकाछन ।निर्वाचनआयोगले बिहानमतदानगर्ने देखि साँझमतपेटिककामतगणना स्थलसम्मपुर्याउने पहिलो चरणको सबै तयारी सम्पन्न गरेको आयोगले जनाएको छ ।
निर्वाचनमामतदाताले शान्तिपूर्ण ढंगले मतदानगर्ने अधिकारको सुनिश्चिततागर्न सबैलाई निर्देशनदिइएको आयोग स्पष्टपारेको छ । शुक्रवार हुने मतदानकालागि १०हजार ७ सय ५६ वटामतदान स्थलनिर्धारणगरिएको छ । यी स्थलमा २१ हजार ९ सय ५५ मतदान केन्द्र रहेकाछन । सबैभन्दाबढीमतदान स्थलमधेस प्रदेशमा २ हजार १ सय ६३ मतदान स्थल र ४ हजार १ सय ८९ मतदान केन्द्र रहेकाछन ।
१० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदानकेन्द्रहरुबाट १ करोड ७७लाख ३३ हजार ७ सय २३ मतदाताले मतदानगर्ने छ । आफ्नो मताधिकारको प्रयोग गर्न व्यग्र प्रतिक्षामा रहेकाआममतदाताको पखाई अब केहि घण्टामात्रबाँकी छ ।


प्रतिक्रिया