Breaking

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण


काठमाडौँ — ८० जना यात्रु बोकेर काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि काठमाडौं फर्काएर सुरक्षित अतवरण गराइएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित नागरिक उड्‍डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको देव्रेपट्टीको इन्जिन फेल भएपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ ।

उडेको जहाजको लेफ्ट इन्जिनु फेल भएपछि त्रिभुवन विमानस्थलमा सुरक्षित अवरण गराइएको हो । सबै यात्रु सकुशल छन् ।