काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै उम्मेदवारको थर बिर्सेर डंगोललाई शाक्य भनेर सम्बोधन गरेका छन् । एमालेले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तिम चुनावी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले एमालेका तर्फबाट काठमाडौं महानगरको उपमेयरमा उम्मेदवार रहेकी सुनिता डंगोललाई सुनिता शाक्य भन्न पुगेका थिए ।
ओलीले डंगोललाई शाक्य भनेपछि कार्यक्रममा केकि बेर हाँसो चलेको थियो । केहीबेरपछि ओलीले आफूले झुक्किएर डंगोललाई शाक्य भन्न पुगेको भन्दै पुनः सुनिता डंगोल भनेर सम्बोधन गरेका थिए ।


प्रतिक्रिया