Breaking

आङकाजीलाई सोलु दुधकुण्डको मेयर जित्न सजिलै

योहो संवाददाता

काठमाडौँ — स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा राजनीतिक वृत्तमा मात्र नभई जनस्तरमै पनि कसले चुनावी बाजी मार्छन् भन्ने आँकलन सुरु गर्न थालिएको छ । सोलुखुम्बु जिल्लाको एक मात्र नगरपालिका सोलु दुधकुण्ड नगरपालिकामा भने नेकपा एमालेबाट मेयर पदका उम्मेदवार आङकाजी शेर्पाले नै जीत हासिल गर्ने चर्चा सुरु भईसकेको छ । नेकपा एमालेका उम्मेदवारहरु प्रति मतदाताको बढ्दो समर्थन र मतदाता माझ उम्मेदवारको