काठमाडौँ — नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ७० प्रतिशत नयाँ मतदाता आफ्नो पार्टीप्रति झुकाव राख्ने सर्वेक्षणले देखाएको दाबी गरेका छन् । मंगलबार आयोजित कार्यक्रममा अभिमुखीकरण कार्यक्रममा उनले ६६ देखि ७० प्रतिशत नयाँ मतदाता एमालेप्रति झुकाव राख्ने उनले बताए ।
एउटा सर्वेक्षण गर्यौँ हामीले, त्यसको नतिजा के आयो भने नयाँ मतदातामा ६६ देखि ७० प्रतिशत नयाँ मतदाताहरू एमालेमा झुकाव राख्ने मतदाताको रूपमा प्रकट भएका छन्,” उनले बताए ।


प्रतिक्रिया