काठमाडौँ — आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मतपत्रको ढुवानीको सुरक्षा नेपाली सेनाले गर्ने भएको छ । मतपत्र ढ्वानीको सुरक्षाको जिम्मेवारी सेनालाई दिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन सामाग्रीको भने नेपाल प्रहरीको स्थानीय युनिटले स्कटिङ र सुरक्षा दिने जनाइएको छ । ढुवानीको क्रममा मतपत्र कहाँपुग्यो भनेर आयोगले जीपीएसबाट लोकेसन ट्रयाकिङ गर्ने व्यवस्था मिलाउने आयोगले जनाएको छ ।


प्रतिक्रिया