देश

‘ए मेरो हजुर’ ४ ले पहिलो साता चार करोड कमायो


काठमाडौँ — ‘ए मेरो हजुर ४’ बिहीबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । वैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्मले पहिलो साता चार करोड रुपैयाँ क्रस कमाइ गरेको निर्माण कम्पनीले जनाएको छ ।

सुनिलकुमार थापा प्रोडक्सनले बिहीबार औपचारिक विवरण सार्वजनिक गर्दै पहिलो साता ४ करोड १ लाख क्रस कमाएको उल्लेख गरेको छ । अनमोल केसी र सुहाना थापा अभिनित फिल्म हो