कठमाडौँ — सत्ता गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँटको टुंगो लागेको छ । बुधबार ६ महानगर र ११ उपहानगर पालिको भागबन्डाको टुंगो लागेको हो ।
प्रतिक्रिया