Breaking

अमेरिकी संसदको प्रतिनिधिमण्डल नेपाल आउदै


काठमाडौँ — अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका सदस्यहरु नेपाल भ्रमणमा आउने भएको छ । सिनेटरहरु कोरी बुकर, मार्क केली, क्रिष्टन गिलव्राण्ड र मोन्ड्री जोन्स सम्मिलित प्रतिनिधिमण्डल शुक्रबार नेपाल आउन लागेको हो ।