काठमाडौँ — नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा गोविन्द लाल संघइ निर्वाचित भएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.का नवनिर्वाचित अध्यक्ष श्री गोविन्द लाल संघईले कम्पनीको संचालन समितिको अध्यक्षको रूपमा सपथ लिएका छन् ।
आज बीमा समितिका अध्यक्ष श्री सूर्य प्रसाद सिलवालले बीमाको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम सपथ गराएका थिए ।


प्रतिक्रिया