काठमाडौँ — राष्ट्रिय गानका रचयिता व्याकुल माइलाले ओखलढुंगा मानेभञ्ज्याङको पुर्ख्यौली घरजग्गा सरकारलाई हस्तान्तरण गर्ने भएका छन् । १।५ रोपनीमा रहेको आफ्नो घरजग्गा प्रदेश १ सरकारलाई प्रदान गर्न आफूले व्याकुल माइला प्रतिष्ठानलाई यसैसाता हस्तान्तरण गरिसकेको उनले बताए ।
पुर्ख्यौली घरजग्गालाई संग्रहालय र पर्यटन केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले आफूले सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको उनको भनाइ छ । ‘सांस्कृतिक सम्पदाको रुपमा संरक्षण गर्ने उद्देश्य हो ।


प्रतिक्रिया