१ अर्ब ५६ करोड १४ लाख ३९ हजारमा निर्माणाधीन दमक भ्यूटावर
योहो संवाददाता
१५ चैत्र २०७८, मंगलबार
काठमाडौँ — दमक–३ दापगाछीमा निर्माणाधीन देशकै अग्लो ‘दमक भ्यूटावर’ । १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ को लागतमा निर्माणाधीन १८ तले भ्यूटावरको १३ तला निर्माणकार्य सम्पन्न भईसकेको छ ।
प्रतिक्रिया