Breaking

नेपाल भनेपछि सगरमाथा भनियो , यो पहिचान बदल्नु पर्छ : पर्यटन बोर्ड अध्यक्ष रेग्मी

योहो संवाददाता

काठमाडौँ – पर्यटकीय गन्तव्यका लागि नेपाल उत्कृष्ट मानिन्छ । यहाँका हिमा शृंखला, प्रकृतिक बनावट, प्राकृतिक सौन्दर्यताले हरेक पर्यटकलाई नेपाल आउन आकर्षण गर्छ । पछिल्लो समय २०१९ को डिसेम्बरमा नेपालसहित विश्वभर कोरोना महामारी फैलियो । योसँगै नेपालका हरेक क्षेत्रमा कोरोना महामारीको असर प¥यो ।

पर्यटन व्यवसाय पनि त्यसबाट टाढा रहन सकेन । एक वर्षसम्म त बन्दाबन्दीमा नै देश गयो । जसका कारण कुनैपनि व्यवसायहरु सञ्चालन हुन सकेनन् । अझैसम्म पनि नेपालका विभिन्न उद्योग व्यवसाय, पर्यटन व्यवसायहरु सुसञ्चालन हुन सकेका छैनन् ।

यस्तो अवस्थामा अब नेपाल पर्यटन बोर्डले कोरोना महामारीपछि पर्यटन प्रवद्र्धन गर्नको लागि पछ�