काठमाडौँ – पाकिस्तानी तालिबान तथा तेहरीक–ए–तालिबान पाकिस्तानका शीर्ष नेता अफगानिस्तानमा मारिएका छन् ।
अल जाजिराका अनुसार अहिले तालिबान र सरकारबीचको वार्ता रोकिएको अवस्थामा पाकिस्तानी तालिबानका पूर्व प्रवक्ता खालिद बाल्टी अफगानिस्तानको नान्गरहार प्रान्तमा मारिएका हुन् ।
समाचारमा उल्लेख गरिएअनुसार पाकिस्तानको सीमानजिकै रहेको क्षेत्रमा उनी मारिएका हुन्।
यस विषयमा विस्तृत जानकारी भने आउन बाँकी रहेको समाचारमा उल्लेख छ।
विदेश


प्रतिक्रिया