राजनीति

२५ गते नहुने भयो माओवादी केन्द्रका पदाधिकारी चयन


काठमाडौँ – अध्यक्षपछिका बाँकी पदाधिकारी चयन गर्न यही पुस २५ गते बस्ने भनिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगन गरिएको छ ।