काठमाडौँ — नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । प्रज्ञाप्रतिष्ठान कमलादीमा जारी बैठकमा नयाँ नेतृत्व चयनका विषयमा छलफल हुने माओवादीले जनाएको छ । गत आइतबारदेखि सुरु पार्टीको आठौँ महाधिवेशनको नयाँ नेतृत्व आज चयन गर्दैछ ।
प्रतिक्रिया