काठमाडौँ – काँग्रेस केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्द प्रसाद ढुंगाना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले दिएको समयसीमामा जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएसँगै उनीहरु प्रदेश नम्बर २ को खुलातर्फ निर्विरोध निर्वाचित भएका हुन् ।
सो पदमा ढुंगाना, राय र रिजालको उम्मेदवारी परेको थियो ।


प्रतिक्रिया