नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उद्योगपति विनोद चौधरीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । शनिबार राष्ट्रिय सभागृह पुगेर चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिक्रिया