समाचार

सेतीको बाढीले बझाङमा बसपार्क बगायो, विद्युत् र सञ्चार सेवा अवरुद्ध

योहो संवाददाता

काठमाडौँ – अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले बझाङ उच्च जोखिममा परेको छ । मौसममा आएको परिवर्तनसँगै आइतबारदेखि भएको अविरल वर्षाका कारण सेती, कालङ्गा नदी र बाहुली खोलालगायत साना ठूला खोलामा पानीको बहाव बढेको छ ।

नदीमा पानीको वहाव बढेपछि जिल्ला प्रशासन कार्यालय बझाङले सूचना प्रकाशित गरी बाढीले खतराको सङ्केत नजिक पुगेकाले सावधानी अपनाउन सबैसँग आग्रह गरेको छ ।

नदीको वहाब बढेकाले काठ उतार�