Breaking

बालेनसँग व्यवसायीका गुनासो : आतंकित निजी क्षेत्र, स्वर्णिमले नसक्दा बालेनले फकाउन थाले (भिडियोसहित)

योहो संवाददाता

काठमाडौँ । प्रचण्ड बहुमतको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले आफ्नो सय दिनको अवधिमा अर्थतन्त्रको मेरुदण्ड मानिने निजी क्षेत्रलाई उपेक्षा गरेको छ । महत्वाकांक्षी आर्थिक लक्ष्य राखेको सरकारले निजी क्षेत्रलाई नै त्राहिमाम बनाएको गुनासोपछि प्रधानमन्त्री बालेन शाहले बुधबार निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरे । एक रिपोर्ट…