Breaking

GEN-Z को नेतामा उदाए सुदन, बालेन र सुशीलाको सारथी, किन लाग्दैछ डलर खाएको आरोप ? (भिडियोसहित)


काठमाडौँ । जेनजी आन्दोलनलाई निर्णायक कदममा पु¥याएका सुधन गुरुङ अहिले चर्चामा छन् । धेरैले उनलाई राजनीतिमा युवा पुस्ताको अर्को ताराका रुपमा हेर्दा उनी र उनको अभियानमाथि कैयन प्रश्न समेत उठेका छन् । को हुन् सुधन गुरुङ ?