Breaking

देशकै ठूला राष्ट्रघातीको मुखुण्डो! एउटा रिपोर्टले बालेन फसायो !

योहो संवाददाता

अहिले धेरैले भनेको सुनिन्छन्– बालेनहरु विदेशी शक्तिले बनाएका पात्र हुन् । जसको कुनै स्वतन्त्र पुष्टि र औचित्य फेला परेको छैन । यस्तो आरोप लगाउने अधिकांश पुरानै दलका कार्यकर्ता र कारिन्दाहरु छन् । तर इतिहासलाई पल्टाएर हेर्दा त्यस्ता केही तथ्य प्रमाण छन्– जसले को बाट राष्ट्रघात भयो, सजिलै ठम्याउन सकिन्छ । अर्थात् उनीहरु सरकारको नेतृत्वमा हुँदा गरेका सन्धी सम्झौताहरु नै कालान्तरमा राष्ट्रघात जस्तो बनेका छन् । अब नेपालमा क–कसले राष्ट्रघात गरे ? त्यो हेरौं ।