Breaking

खडेरीले काकाकुल मधेस, पिउने पानीकै संकट, धानकै बोटमा ढले किसान(भिडियोसहित)


काठमाडौँ । तराई क्षेत्रमा पिउनेदेखि खेतिबालीमा सिंचाईका लागि पानीको अभाव हुँदा हाहाकार मच्चिएको छ । मधेशलाई सरकारले सङ्कटग्रस्त क्षेत्र नै घोषणा गर्दा कृषिका लागि उर्वरभूमि मानिने मधेश प्रदेश नै मरभूमिमा परिणत हुने सङ्केत देखिएको छ ।