Breaking

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटघाट


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ ।

सिंहदरबारमा जारी भेट समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेको बताइएको छ ।

बजेटमाथिको छलफल, मधेसमा नयाँ सरकारसँगै जनमत, लोसपालगायतका दललाई गठबन्धनमा सँगै लैजाने विषयमा पनि छलफल भएको बताइएको छ ।