Breaking

आज राष्ट्रियसभाको बैठक बस्दै


काठमाडौं — संघीय संसद्अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दै छ ।

बैठक आज दिउँसो १ बजे सुरु हुनेछ । आजको बैठकमा समसामयिक विषयमा सांसदहरूले आफ्ना धारणा राख्नेछन् ।