काठमाडौं, भदौ १९
कवि वास७३घढसदेव अधिकारी ‘पाँचथरे’को कविता संग्रह समयको प्रतिबिम्ब लोकार्पण
भएको छ । कल्पलता साहित्य परिवार टोखाले सोमबार आयोजना गरेको एक
कार्यक्रममा प७त्रगयतसर्वप्रधानमन्त्री झलनाथ खनाल, कल्पलता साहित्य परिवारका
अध्यक्ष नरबहाद७३घढसर बिसी, प्राडा हेमनाथ पौडेललगायतले उक्त कृति लोकार्पण
गरेका ह७३घढसन् ।
प्रम७३घढसख अतिथि खनालले अधिकारीका कविताले वर्तमान समयको प्रतिबिम्ब जस्ताको
त्यस्तै उतारेको तथा परिवर्तन र समाजवाद स्थापनामा महत्वप७त्रगयतसर्ण योगदान प७३घढस¥याउन
सक्ने सन्देश बोकेको प्रतिक्रिया दिए । अर्का अतिथि प्राडा पौडेलले प्रकाशित कृतिको समीक्षा गर्दै यसमा वर्तमान समाजको
गतिशील यथार्थ समेटिएको बताए । ‘समाज विकृत छ, समाजमा धेरै नराम्रा पक्षहरु
छन्, ती नराम्रा पक्षहरुलाई कविले तीखो गरी प्रहार गन७३घढर्सभएको छ र समाजमा
नयाँ चेतना ल्याउने प्रयत्न यसमा गरिएको छ,’ उनले भने ।
कृतिकार पाँचथरेले आफ्नो कृतिबारे संक्षिप्त प्रकाश पार्दै पहिलो कविता
‘इमान’ पढेर स७३घढसनाएका थिए । साहित्यकारहरू सोइना दाहाल, प्रेम राई
परीक्षित र घनबहाद७३घढसर थापाले पनि लोकार्पित कृतिबाट १÷१ वटा कविता वाचन गरेका थिए
। कार्यक्रममा कवि वेदनिधि निरालाले आफ्नै कविता वाचन गरेका थिए ।
कल्पलता साहित्य परिवारका अध्यक्ष बिसीले कवि पाँचथरे र उनका कृतिले टोखा
साहित्यमा प्रतिनिधिम७त्रगयतसलक योगदान प७३घढस¥याउन सक्ने अपेक्षा राखेको बताए ।
पाँचथरे प्रगतिवादी कवि ह७३घढसन् । उनले कृतिमा संग्रहित कवितामार्फत समाजका
विकृतिप्रति निर्मम प्रहार गर्दै समाजलाई असल बनाउने प्रयत्न गरेका छन् ।
संग्रहमा समेटिएका धेरै कविता अविधात्मक भए पनि केहीमा बिम्ब, प्रतीकको
यथेष्ट प्रयोग भएको छ । यसअघि ‘खबरदार’ र ‘आँस७३घढसको भेल’ कविता संग्रह
प्रकाशित गरिसकेका पाँचथरेको यो तेस्रो कविता कृति हो ।


प्रतिक्रिया