Breaking

सुरुङको भीषण सफलता, ४को चमत्कारी जीवन, बाचेका भक्कानिए, चार तले घर, चण्डिकाको ११ दिन (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– बाढीका कारण भण्डै १३ सय बढीको मृत्यु भएको छ । पाँच हजार हाराहारी अझै वेपत्ता छन् । यो पिडाको पहाड एकातिर छ, अर्को तिर विश्व जगत् नै चकीत हुने गरी सबैले आस मारीसकेका चार व्यक्ती जिवितै उद्धार भएको छ । बाढी आएको १० औ र ११ औ दिनमा एक महिला र तिन पुरुष सहित चार जनाको जिवितै उद्धार भएको हो । यी चार खुसिका खबरले आस मारीसकेकाहरुलाई पनि कतै आफन्त जीवितै बेटिन्छन् की भन्ने आस पलाएको छ ।
अब चामत्कारिक उद्धार भएका चार जनाबारे चर्चा गरौँ ।