समाचार

भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्सको ७२ लाखको राहत

योहो संवाददाता

काठमाडौं । रसुवा सहित देशको विभिन्नस्थानमा आएको विनाशकारी बाढीबाट भावित नागरिकहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नेपालसरकारको राहत तथा पुनर्निर्माण कार्यमा ऐक्यबद्धता जनाउँदै रु ५१ लाख तथा संचालक र कर्मचारीहरुकोरु २१ लाख योगदान सहित प्रधानमन्त्री दैवी प्रकोपउद्धार कोषमा जम्मा रु ७२ लाखको एकमुस्ट रकमको चेकअर्थमन्त्रीडा. स्वर्णि मवाग्ले लाईहस्तान्तरण गरिएको छ।

कम्पनीले दिवङ्गतआत्माहरू प्रति श्रद्धासुमन तथा घाइतेहरूको सिघ्रस्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागिभइरहेका प्रयासमा सबै पक्षबाट आवश्यक सहयोग र सहकार्यको अपेक्षा गरेको छ।