भदौ १४ गते आयोजित ‘इन सोलिड्यारिटी विथ नेपाल’ (नेपालको निम्ति साथ र सहायता) कार्यक्रममा ईशा फाउन्डेसनका संस्थापक सद्गुरुले हालै नेपाल-तिब्बत सीमा आएको भीषण बाढीका कारण भएको ठूलो जनधनको क्षतिमा सहयोग स्वरूप नेपालस्थित आफ्नो संस्था ईशा नेपालमार्फत प्रधानमन्त्री राहत कोषमा रू १ करोड रूपैयाँ सहायता गर्ने घोषणा गर्नुभएको थियो । सोहीअनुरूप ईशा नेपाल संस्थाका प्रतिनिधिहरूले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर चेक हस्तानतरण गर्नुभएको छ ।
समाचार


प्रतिक्रिया