डोटी । भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
चालक अर्जुन धामीसहित तीनजनाको मृत्यु भएको हो । मृतक दुईजनाको सनाखत हुन बाँकी छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक बिहान दुर्घटना भएको हो ।
प्रतिक्रिया