रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा तीन हजार ६२७ मत ल्याएर नेकपा (माओवादी केन्द्र)की नरपुरा बुढा निर्वाचित भएकी छन् ।
उनले नेपाली कांग्रेस र नेकपा (एमाले)का गठबन्धनका साझा उमेदवार केशकुमारी तुलाचनलाई पराजित गरेकी हुन् ।
एमालेकी जिल्ला कमिटी उपसचिव तुलाचन कांग्रेसको चुनाव चिह्नमा उमेदवार बनेकी थिइन् । उनले दुई हजार १२८ मत प्राप्त गरिन् ।
प्रतिक्रिया