काठमाडौं । गृहमन्त्री रमेश लेखकले नयाँ सरकार बनेपछि देशमा देखा परेका निराशा हट्दै गएको बताएकाछन् । । सम्मान कार्यक्रममा बोल्दै मुलुकमा सुशासन स्थापित गर्नको लागि एमालेसँग मिलेको बताए ।
उनले संसदमा रहेको दुई ठूला दल मिलेर सरकार बनाउने कुरा स्वभाविक नभएपनि देशलाई निकास दिन मिलेको बताए ।
संविधान संशोधन, संघीयता लोकतान्त्रिक गणतन्त्रलाई सुदृण गर्नको लागि हुने बताए। नयाँ सरकार बनेपछि एक महिनामै टीआरसी विधेयक टुंग्याएको भन्दै राम्रो कामको सुरुआत भइसकेको बताए ।
प्रतिक्रिया