Breaking

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा


अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ।
अमेरिकाको मेटलाइफ स्टेडियममा आज बिहान भएको खेलमा क्यानडालाई २-० गोल अन्तरले हराउँदै अर्जेन्टिना १६औँउपाधि नजिक पुगेको हो।

१५ पटकको च्याम्पियन अर्जेन्टिनाका लागि पहिलो हाफको २२औँ मिनेटमा जुनियल अल्भारेजले गोल गर्दै अग्रता लिए। पहिलो हाफमा १-० को अग्रता लिएको अर्जेन्टिनाका लागि दोस्रो गोल ५१औँ मिनेटमा लियोनल मेस्सीले गरे।