Breaking

पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँ घट्यो


काठमाडौँ— नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ ।

आज बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर छ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।