Breaking

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता


राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता भएकोछ ।

आइतबार दिउँसो राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो ।

आईतबारको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जानकारी गराएको छ ।