देश

सुरजको ‘मेरो आँखामा तिमी छौ’ म्युजिक भिडियो सार्वजनिक


काठमाडौँ — क्यानडा बस्दै आएका गायक सुरज आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । सुरज आचार्य र प्रकाश शर्मा आचार्यको शब्द रहेको मेरो आँखांमा तिमी छौँ’ बोलको सार्वजनिक भएको हो । यो गितमा संगित भने उदय राज पौडेलले भरेका छन् । बाबु र छोराको सम्बन्धलाई प्रस्तुत गरिएको भिडियोको छायाङ्कन क्यानडामै गरिएको छ ।

अभिनयमा गायक स्वंयम सुरज आचार्य, मन्नु विश्वकर्मा, रोजिन दाहाल, एलोन आचार्य र समराज पौडेलको अभिनय रहेको छ । प्रेमकुमार भारतीको निर्देशन रहेको गीतमा सुजन लिम्बुको छायांकन तथा नबिन निरौलाको सम्पादन रहेको छ ।

भिडियो