Breaking

इलाम–२ मा डाक प्रसादले बल्ल खोले मतको खाता


काठमाडौँ – स्वतन्त्र उम्मेदवार डाक प्रसाद गौतमले जारी मतगणनामा एक मत प्राप्त गरेका छन् । इलाम-२ को जारी मतगणनामा उनले करिब साढे २७ मत गन्दा बल्ल एक मत पाएका हुन् ।

जारी मतगणनामा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाइरहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवारहरु धनराज मगरले २ मत, मनोज निरौला र योगेन्द्र गुरुङले ३–३ मत पाएका छन् ।