Breaking

बझाङमा एमालेका उम्मेदवार भण्डारीको अग्रता कायमै


बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायमै छ । ४२१५ सदर मतमध्ये भण्डारीले १५९३ प्राप्त गरेका छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत पाएका छन् ।

नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ९९८ र एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ५९५ मत प्राप्त गरेका छन् ।