समाचार

राष्ट्रिय सभा सदस्य डा. शाक्यले लिइन् शपथ


काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले पद तथा गोपनियतताको शपथ लिएकी छिन् ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट आइतबार सिंहदरबारमा एक समारोहकाबीच उहाँले पद तथा गोपनियताको शपथ ग्रहण गरीन् । शाक्यलाई मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख ६ गते राष्ट्रिय सभाको सदस्य पदमा मनोनित गरीन् ।

शपथ ग्रणगलत्तै सांसद शाक्यले देश र जनताको हितमा इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरीन् । उनले राष्ट्रिय सभाको गरिमा उचाईमा पु¥याउन पनि आफूले सक्दो पहल गर्ने बताइन् ।