Breaking

करिब डेढ किलो सुन बरामद


काठमाडौँ – उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब डेढ किलो सुन र कम्तिमा १ करोड रुपैयाँ बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसहित कम्तिमा ७ जनालाई पक्राउ गरेको कार्यालय स्रोतले बताएको छ। ।

प्रहरीले अहिले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिँदैछ ।