Breaking

कतारका अमिर आइपुगे नेपाल , राष्ट्रपति पौडेलले गरे स्वागत


काठमाडौँ— कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आएका छन् । दुईदिने नेपाल भ्रमणका निम्ति आज नेपाल आइपुगेका हुन् । उनलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।