Breaking

कोशी प्रदेशका मुख्यमन्त्री हटाउन सत्ता गठबन्धनद्वारा संकल्प प्रस्ताव दर्ता


कोशी प्रदेशका मुख्यमन्त्री हटाउन सत्ता गठबन्धनका दुई घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएका छन् ।

प्रदेश सभामा यी दुई दलले आज समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री केदार कार्की अल्पमतमा पर्नुभएको छ ।

प्रस्तावको प्रस्तावक एमाले प्रमुख सचेतक भण्डारी छन् भने समर्थकमा एमाले सांसद किशोरचन्द्र दुलाल र माओवादी केन्द्रका सांसद गणेश उप्रेती रहेकाछन् । प्रस्तावमा मुख्यमन्त्री कार्कीले २५ वैशाखभित्र विश्वासको मत लिनुपर्ने उल्लेख छ ।।