Breaking

इलाममा खड्का र बझाङमा सिंहलाई उमेदवार बनाउने कांग्रेसको निर्णय


काठमाडौँ— नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उमेदवार टुंगो लगाएको छ । आज बसेको बोर्ड बैठकले इलाम क्षेत्र नम्बर २ मा डम्बर खड्का र बझाङ १ (क) मा अभिषेक सिंहलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

खड्का पार्टी सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।

आगामी वैशाख १५ गते यी दुई क्षेत्रमा उपनिर्वाचन हुँदै छ ।