Breaking

मधेश प्रदेशमा एमालेबाट मन्त्री बनेका यादवले लिए शपथ


मधेश प्रदेशमा एमालेबाट सरोज यादव मन्त्री बनेका छन् ।

उनलाई मुख्यमन्त्री सरोजकुमार यादवले भौतिक तथा पूर्वाधार मन्त्रीमा नियुक्त गरेसँगै सोमबार प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट शपथ लिएका हुन् ।

मुख्यमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरेर एमालेलाई सत्तामा प्रवेश गराएसँगै कांग्रेस सरकारबाट औपचारिकरुपमा बाहिरीएको छ ।