Breaking

प्रतिनिधिसभा बैठक सुरु


काठमाडौँ— प्रतिनिधिसभाको बैठक सुरु भएको छ । करिब एक घण्टा ढिला गरी सुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक १२ बजेपछि मात्र सुरु भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । बैठकमा अहिले शून्य समयमा सांसदहरूले आफ्ना भनाई राखिरहेका छन् ।