Breaking

रास्वपाबाट सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लाग्यो


काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ ।

रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने,श्रममा उपसभापति डीपी अर्याल, शिक्षामा सुमना श्रेष्ठ र युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।

पार्टी उपसभापति डा। स्वर्णिम वाग्लेका अनुसार रास्वपाले पाउने चार मन्त्रालय र पार्टीबाट पठाउने व्यक्तिको चयन भएको हो ।